जापान एक अजीब देश हैन.

जुन देसमा पनि निश्चित रूपमा देस अनुसारको जीवन शैली,विचारको अंतर हुन्छ /
सन्सार भरीबाट,धेरै थरीका अलग अलग उद्देश्यको साथ आएका मान्छेहरु हैरान रहेका केहि कुरा सम्मीलित गरेको छु /

जापान एक अजीब देश हैन. बसोबास गरी हेरेमा यहाँ, कहिले काहिँ अजीब बात संग सामना हुन् सकला.यो सूचीले यसैको सारांश दिनेछ /

केहि कुराहरु जापानिजहरु स्वम बुज्ने कुराहो / एसको अलावा जापानिजहरुले अहिले सम्म थाहा नपाएको या नबुझेको कुराहरु आफै पनि बुजने कोसिस गर्लान्
भन्ने आसा छ/

1.सुपर ठीक टाइममा ट्रेन आउछ /  १ मिनेट पनि लेट हुदैन /

TRAIN
2.जापानी फलफुल हेर्दा सुपर राम्रो र खाँदा सुपर स्वादिष्ट हुन्छ / (धेरै सुधार गरेकोले ) सुपर महंगो!

3. सेवेन इलेबन कोंनबिनी जस्तो  सानो दुकान मा किनेको ब्रेड सुपर स्वादिष्ट हुन्छ /

4.टैक्सीको ढोका आफै खुल छ .

TAXI

5. बाटोमा हराएको पर्स अरु सामानगरु भेटिने सम्भावना सुपर धेरै हुन्छ /

6.क्रिसमसको अवसरमा धेरै जसोले  केंटकी चिकन(KFC) खाने चलन छ /

7.भेन्डर मेसिन जहाँ पनि पाईन्छ.

JIDOUHAN

8.र सिगरेट, ज्युस, रक्शी जस्ता थरि थरिकाचिज पाइने भेन्डर मेसिन हुन्छ /

9.Washlet (दिसा पिसाब धुने मिनि सावर )

10.धारोको पानि पिउन मिल्ने पिए पनि फरक नपर्ने /

MIZU

11.सुपरमार्केटमा स्वाद चाखन सकिने /

12.राजमार्ग शुल्क तिर्न पर्ने /

HIGHWAY

13.केक दुकानको केक सफा कलात्मक हुने . केक मात्र नभएर आर्ट जस्तै सुन्दर हुने /

14.टोकियो केन्द्रीय एक्सप्रेस हाईवए पूर्णता घुमाउरो छ /(Twisty)

15.फामिलि रेस्टुरेन्टमा वेटर बोलाउन कल बटन प्रयोग गरिन्छ /

16.रक्सी पिउने रेस्टुरेन्ट(इज़काया)मा मेन्यु हेरी अड्रर गर्ने बोर्ड हुन्छ /

17.5 र 50 एनको सिक्कामा दुलो हुन्छ /

 PAISA

18.टिस्यु पेपर फ्रीमा बाडेको हुन्छ (पसलको प्रचारकोलागी )

19. 100 पसलको समान क्वालिटी राम्रो हुन्छ /

20.जापानिजहरु YAHOO साइट मन पराऊछन (जबकी संसारभरमा Google दिन प्रतिदिन बडीरहेको छ )

21.प्रत्येक रेन्टर कारमा gps जोडिएको हुन्छ .

22.जुत्ता चोरिने सम्भावना कम हुनाले आफ्नो सिट ओगट्न जुत्ता राख्न सकिन्छ /

23.पिउने सुमोल साइज सच्चिकै सानो हुने  /

SSIZE
24.सडकमा लामो लामो टेलिफोन र बत्तिकोहरुको पोल छ /

25मान्छेहरु लाइनमा ट्रेन वेट गर्छन् /

26.टोइलेटको सिट तातो हुन्छ /

27.फिल्मको टिकेट महँगो हुन्छ १८०० एन् लाग्छ /

MOVIE

28.पाचिन्नको पसल धेरै हुन्छ /

29.प्रिजेन्ट चिजलाई रहर लाग्दो हिसाबले पेकिंग गरिदिन्छन /

30.मानसंन धेरै अग्लो हुन्छ /

31.खुट्टा मात्रको लागी हट स्प्रिंग्स हुन्छ /

32.खुट्टा मात्रको लागी हट स्प्रिंग्स मज्जाको र आननन्दको हुन्छ /

HOT SPRING

33.लब होटेल पनि हुन्छन /

34.रातमा एक्लै हिड्दा पनि सुरछित /

35.जापानी शैलीको आतिथ्य सत्कार राम्रो हुन्छ/

36.किटक्याट धेरै प्ररकारको पाइन्छ /

KITKAT

37.क्यापसुल होटेल हुन्छ /

CAPSULE

38.लकी बैग बेचिन्छ /

39.बिजिनेस होटलको कोठा सानो हुन्छ /

40.खावाई(राम्री) YOUNG भइनजेल जापानिज केटिहहरु तेती हेन्सम नभएपनि    अमेरिकन,युरोपिएन केटाहरुसंग हुरुक्क हुन्छन /

41.जापानिज महिला उमेर ढल्दै गए पछि नेपाली, पाकिस्तानी,इन्डीया, बंगलादेस, सिरिलंका आदि देसको मान्छेसंग      नाता जोड्छन /जापानिजले सोझो इमान्दार सोचछन् तर तिनीहरुले मान्छेसग् होइन भिसासग नाता जोड्दछन /

42. जापानिज रेसलिंग सुमो(SUMO)मा घाउ चोटपटक नलागोस् भनी नुन छरकने चलन छ /

sumo

43.नुन नराम्रो चिज जस्तै भूत भगाउन, शुद्धि गर्न प्रयोग गरिन्छ /मन नमरेको मान्छे घरमा नआओस या,भगाउन परे नुन ढोकामा या मान्छेलाई पर्ने हिसाबले छर्कने गर्नु होला  /

sumo01

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s