आत्मा कापने कथाबाट!

आत्मा कांपने कथाबाट –

जापानिज ब्लगरले नेपालको लोककथा Introduce. By UNIQLO को Managerराम्रो लागेकोले नेपालीमा Translate गर्ने कोशिस,सायद some of u guys know already.Forget grammar n Just try to गेट शार मात्र. Hope U Enjoy!

केहि रमाइलो कुरा

♪नेपालको लोककथाहरुको परिचय.

——————————-
एक ठाउँमा,
एउटा मान्छे सधै आराम साथ र निस्चिन्त खुशी साथ रहेको थियो.
त्यो मान्छेलाई पहाडको टापुबाट अलि नाइटो बांगिएको भगबानले हेरिरहेएका रहेछन
भगबानलाई त्यो मान्छेसंग जिस्काई हेर्न मन लागेछ.


” भगबानले त्यो मान्छेलाई भोकमरी भएको ठाउमा” ……………पुर्याईदिएछन”

तर,

पहिलाको जस्तै निस्चिन्त खुशी साथ रहेको र
मान्छेको अनुहारको हाव भावमा पनि कुनै चकित, हैरान, नदेखदा,
भगबानले कारण सोददा,

[ “किनकी खाना नभएकोले,म उपवासको अभ्यास गर्न सक्ने भएकोले.धन्य छ!” ]

एसरी

यसलाई केहि प्रभाब नपरेको देखि भगबानले,

फेरी

अब त्यो मान्छेलाई,कोहि नभएको “एकान्तको बिरानो संसार मा पुर्याईदिएछन.

तर,

त्याहाँ पनि त्यो मान्छेको केहि हाओ भावमा परिबर्तन नआइ
एकान्त फिल नगरेकोदेखि.फेरी कारण सोध्दा,

[ कोहि नभएको हुनाले, आराम साथ किताब पढन पाएको छु.धन्य छ! ]

फेरी

“चिलचिलाउदो घाम लागने गर्मीको संसारमा पुर्यैईदीएछन्”.

यहाँ पनि असुविधा फिल नगरी सितल अनुहार लिएको देखि

भगवानले सोधेछन् किन?

[ “गर्मी भएकोले दिनभरी कपडा नलगाए पनि हुने र मैलो नहुने भएकोले धुन पनि नपर्ने. धन्य छ! ]

यो मान्छेको take it easyपन देखि भगबानपनि हार खाई,

सराहनागरी इनाम र आशिर्वाद दिई त्यो मान्छेलाई पहिलेकै अफ्नो ठाँउमा फ्रकाईदिएछन.
———————————————–

यो मान्छे जस्तै,

कसैको किर्पाले भन्ने बानिलिई
बाँच्ने गरेमा केवल धन्यवाद र आभारीपन मात्र आउने छ.♪

हो…र ?
त्यस्तो त लाग्दैन?
पहिला त गेरर हेर्ने देख्नेने कुरा हो ♪

बिहान देखिनै अफिसको काममा सिनिएरको रिस सुन्नु पर्दा!

धन्यवाद छ ध्यान नपुगेको कुरामा ध्यान पुर्याईदिएकोमा.
किर्पाले आखा खुल्यो धन्यवाद.
किर्पाले खाना मन नलागी डाइयेट भयो धन्यवाद .
किर्पाले दिनभरी अल्छि र बेकारमा समय खर्च गर्ने मौका नमिलि बित्यो धन्यवाद.

यदि,यो सबै अरुको [ कारण ]ले भनि दोस दिएमा…………

• सिनिएर रिसाएको कारणले चित्त दुखेको.

· सिनिएरको कारणले गर्दा लाज खपनु परेको.

· सिनिएर रिसाएको कारणले गर्नेमन पनि नगर्ने भएको.जाँगर हराएको.
लिने तरीका अनुसार

सोचाईले सुखी र दुखी दुवै हुनसक्छ…………..

मान्छेलाई त्यसै छोडी दिनेहो भने 90%, नेगेटिब सोच हुन्छ भन्ने छ.

त्यसैले.

त्यसैले लेए!

सधै किर्पाले भन्ने ध्यानमा राखी [ धन्यवाद ]मा परिणत गर्ने गरेमा!

कसैको कारणले भनी अरुलाई दोस दिइसके पछि पनि,

[त्यो किर्पाले…………….]गर्दा भनि रहने!

[ किर्पाले र धन्यवाद थेगो राखेमा♪]

[ राम्रो कुरा भएमा अरुको किर्पाले र अरुलाई धन्यवाद, नराम्रो कुराहरु आफुनो शरीरबाट निस्किएको खै(फलाममा लाग्ने खै ) समजने बानी गरेमा. ] सबैको राम्रो हुने पक्का छ !

“धन्यवाद”

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s